चुनावको मुखमा भाजपामा सामेल

31dcc8e4-f961-4361-b376-d3fd37d3e6cd

सिलगढीः सुकुनाका समाजसेवक सुदिप गिरी भारतीय जनता पार्टीमा सामेल। हिज दार्जीलिङ सांसद कार्यलय सिलगढीमा दार्जीलिङका सांसद राजु बिष्टबाट पार्टीको झण्डा ग्रहण गरियो। पञ्चायत चुनावलाई मध्यनजर गर्दै पार्टीमा सामेल भएका हुन। उक्त कार्यक्रममा दार्जीलिङका सांसद राजु बिष्ट, दार्जीलिङ जिल्ला युवा मोर्चा उपाध्यक्ष सुपेन्द्र प्रधान, सुकुना पानीघट्टा मण्डल युवा अध्यक्ष अजय शर्मा,युवा सचिव ब्रिजेश प्रसाद उपस्तित थिए।

About Author

Advertisement