सिलगढी: आज अन्तर्राष्ट्रिय योग दिवस हो । योग दिवस देशभरका साथै सिलगढीमा पनि मनाइँदैछ। त्यस्तै रेड रक फिटनेस जिम र योग एकाडेमीले पनि दिवस मनाएको थियो । सिलगढीको बालका क्लब मैदानमा बुधबार योग दिवस मनाइयो। यस दिन योगका फाइदाहरू र योगबाट स्वास्थ्य कायम राख्ने उपायहरूबारे विस्तृत रूपमा छलफल गरिएको थियो।











