कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा शून्य जना कोरोना भाइरसले ग्रसित भएकाे छ। आज कोरोनाले कासैकाे मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो ४५१ जनाको कोरोना परीक्षण गरेकोमा १ जनामा संक्रमण पुष्टि छ।
हाल यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५७,४१६ पुगेको छ भने १२,०३१ जनाको मृत्यु भएको छ।










