तृणमूलले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने पार्टीका सदस्यहरूलाई निष्कासन गर्ने

ad2e7e4c-fe95-4902-9e8a-2703132c0c4e

कोलकाता: बांकुरा जिल्ला तृणमूलले पञ्चायत चुनावमा गोज उम्मेदवारबारेमा आफ्नो स्थिति स्पष्ट गरेको छ। पार्टी प्रवक्ता तथा जिल्ला पर्यवेक्षक समीर चक्रवर्तीले पार्टीको आधिकारिक उम्मेदवारको विरुद्धमा कुनै पनि पार्टीका सदस्य, समर्थक र स्थानीय नेताले उम्मेदवारी दिएमा निजलाई पार्टीबाट निष्कासन गरी अनुशासनात्मक कारबाही गरिने घोषणा गरेका छन् । आज पार्टीका दुई संगठन अध्यक्ष, विधायक र नेतृत्वको उपस्थितिमा पार्टीको स्थिति स्पष्ट गरिएको हो । पूर्ण बहुमत नआए पनि स्वतन्त्र वा गोन्ज सदस्यको समर्थनमा पार्टीले पञ्चायत वा पञ्चायत समिति गठन नगर्ने यी नेताहरूले बताएका छन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement