गान्तोकः भारतीय सेनाले उत्तरी सिक्किममा भएको पहिरो र सड़क अवरोधको कारण ३०० भन्दा धेरै पर्यटकहरुलाई बचाएको छ। त्रिशक्ति कोर भारतीय सेनाको सैनिकोंहरुले उत्तरी सिक्किमको चुंगथांग में १८ जून २०२३ को बिहान बचाउ कार्य शुरु गरे। लाचुंग र लाचेनबाट ३०० भन्दा धेर पर्यटकहरु रहेको अनुमान गरेका छन्। स्ट्राइकिंग लायन डिवीजन, त्रिशक्ति कोरको सैनिकहरुले १८ जूनको बिहान ११ बजे सम्म लगभग ३०० पर्यटकहरुलाई गान्तोक लगे। पर्यटकोंहरुलाई भारतीय सेनाको जवानहरुद्वारा भोजन, विश्राम स्थल और चिकित्सा सुविधा प्रदान गरियो।










