गृहिणीको रहस्यमय मृत्यु

IMG-20230618-WA0163.jpg

उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लाको इटाहार थाना क्षेत्रको पाइकपाड़ा इलाकामा आइतबार एउटी गृहिणीको रहस्यमय मृत्युको घटनाले सनसनी फैलिएको छ। इटाहार थाना पुलिसले मृतदेह आफ्नो कब्जामा लिएर पोस्टमार्टमको लागि रायगंज सरकारी अस्पतालको मुर्दाघर पठाएको छ।पुलिस अनि पारिवारिक सूत्रोंको अनुसार पाइकपाड़ा गाउँ निवासी फूलन दास आइतबार बिहानदेखि नै परिवारका सदस्य तथा गाउलेहरुसित बातचित गरेकी थिइन्।उसको लोग्ने बिहानै मजदूरी गर्नलाई अन्यत्र गएकी थिइन्। फूलनले आफ्नो भाइसित पनि फोनमा बात गरेकी थिइन। केहीक्षण पछि उसको भाई पाइकपाड़ामा आफ्नो दिदीको घरमा आइपुग्दा दिदीले आफ्नो कोठामा झुण्डीरहेको अवस्थामा भेटे।यो घटनाको खबरले इलाकेमा हड़कंप मच्चियो।सूचना पाएर पुलिस दलले आएर मृतदेह आफ्नो हिरासतमा लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement