बोडोकन मार्शल आर्ट्स अर्गनाइजेसनद्वारा आयोजित राज्य स्तरीय कराँते प्रतियोगिता

2d7be00f-5076-42cd-a4fe-a376df9bb447

अलिपुरद्वार: बोडोकाकन मार्शल आर्ट अर्गनाइजेसनद्वारा हेमिल्टनगञ्जमा राज्य स्तरीय कराँते प्रतियोगिता आयोजित गरियो। यस प्रतियोगितामा पाँच राज्य बिहार, उत्तर प्रदेश, झारखण्ड, पश्चिम बंगाल, छत्तीसगढका जम्मा १३० जना प्रतियोगीले भाग लिएका थिए। आयोजक समितिका तर्फबाट प्रशानजित ब्यानर्जीले यस राज्यस्तरीय प्रतियोगितामा पाँच राज्यका प्रतियोगीहरूले भाग लिएको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement