जलपाईगुड़ीः प्राप्त जनकारीअनुसार, मीनाखमा नामांकन दाखिल गरदा अखिल भारतीय गणतांत्रिक महिला समिति काे नेता सोमा दास चक्रवर्ती माथी तृणमूलकाे केही कर्यारता हरुले हमला गरेको छ। उक्त घटना लाई लिएर राज्य सरकारको निन्दा गर्दै अखिल भारतीय गणतांत्रिक महिला समिति ले जलपाईगुड़ीमा रैली निकाले। स्वतंत्र र शांतिपूर्ण पंचायत चुनाव विषय महिला समितिले समाजकाे सबै स्तरलाई एकजुट हुने आह्वान गरेकाे छ।









