घर जलेर खरानी

IMG-20230617-WA0421.jpg

गान्तोक: पश्चिम सिक्किमको गेजिङ जिल्लाअन्तर्गत मार्ताम राफाङ गाउँमा एउटा घरमा आगलागीको घट्ना प्रकाशमा आएको छ। आगलागीको कारण स्थानीय कर्ण बहादुर राईको घर पूर्णरुपले खरानी बनेको छ। घट्ना हिजो रातीको हो।
प्राप्त जानकारीअनुसार घट्नाको समय घरमा कोही पनि थिएनन्। त्यसैले कसैको ज्यानको भने क्षति भएन। तर, घरमा राखिएका कुनै सामान भने निकाल्न सकिएन। आगलागीको कारण बारे सहीसित थाहा लाग्न सकेको छैन।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *