क्रीडादीप्ति अघि आयो आवश्यकमन्द खेलाडीहरूको सहयोगको लागि

7c565f2c-0090-4ac5-a4bd-ede3df1dfa20-1024x461.jpg

सिलगढी: आवश्यकमन्द खेलाडीहरूको सहयोगको लागि प्लेयर्स वेलफेयर एन्ड रिह्याब सोसाइटी क्रीडादीप्ति अघि आएको छ। सिलगढी जर्नलिस्ट क्लबमा आज पत्रकार सम्मेलनको आयोजना गरेर संस्थाका सदस्यहरूले बताएअनुसार धेरै पटक राम्रा खेलाडीहरू पढाइको दबाउले गर्दा खेल्न छोड्न बाध्य हुने गर्दछन्। ती सबै खेलाडीहरूका अभिभावकहरूलाई संस्थाको तर्फबाट जागरूक गराइनेछ। केही खेलाडीहरू आर्थिक अभावले गर्दा खेल्न छोड्ने गर्दछन्। आजको पत्रकार सम्मेलनमा मुख्य सलाहकार तथा उत्तरबंग मेडिकल कलेजका डीन डा. सन्दीप सेनगुप्त, डाक्टर सुदीप्त सेन, शर्बानी राय, क्रीडादीप्तिका को अडिनेटर अमित सरकार उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement