खोरीबारीमा आँधीबेरीले रुख ढल्दा ५ वटा दोकान क्षतिग्रस्त

00-1-Rajya-Samachar-5

खोरीबारी: खोरीबारीमा आँधीबेरीले गर्दा बुढो रुख ढल्दा ५ वटा दोकान क्षतिग्रस्त बनेको जानकारी प्राप्त भएको छ।आज बिहान खोरीबारीको अधिकारी मोडमा लगभग ३० वर्ष बुढो एउटा बरको रुख ढल्दा ५ वटा दोकान क्षतिग्रस्त बनेको छ। घटनाको खबर पाएर खोरीबारी थाना पुलिस लगायत टुकरियाड वन विभागका कर्मचारीहरू घटनास्थलमा पुगेका थिए। स्थानीय मानिसहरूले बताए अनुसार आफूहरू रुखमुनि बसिरहेको समय अचानक आवाज सुनेपछि त्यहाँ हट्यो यसपछि सो रुख ढलेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement