कांग्रेसले चुनावी हिंसामा मारिएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै तर्पण र पिण्डदान

ebeebca9-6602-44b6-8e64-cee812fe18f3


कोलकाता: हालैको पञ्चायत चुनाव हिंसाको विरोध र हिंसामा मारिएकाहरूको आत्माको शान्तिको लागि राज्य कांग्रेसको तर्फबाट बाजा कदमताला घाटमा प्रार्थना तर्पण र पिण्डदान आयोजित गरियो। प्रदेश कांग्रेस इन्टकका नेता प्रमोद पाण्डेको नेतृत्वमा आयोजना गरिएको उक्त कार्यक्रममा पञ्चायतको निर्वाचनमा उम्मेदवारी दिएपछि सत्तारुढ दलका कार्यकर्ता र नेताहरू आक्रामक भएकाले पञ्चायत निर्वाचन रक्तपातपूर्ण हिंसात्मक हुने डर कांग्रेस समर्थकमा छ।
प्रदेश कांग्रेसका नेताहरूले पञ्चायतको चुनावलाई सहज रूपमा सञ्चालन गर्न र चुनावका कारण एकजनाको पनि मृत्यु नहोस् भनेर केन्द्रीय बलको आवश्यकतालाई जोड दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement