सिलगढीः बीजेपी नेता अमित जैनले सिलगढी शहर विद्युत बोर्डका प्रबन्धक ब्यानर्जीलाई सिलगढी निगम क्षेत्रमा नियमित लोड सेटिङ बढाएकोमा भेटे। तिनले हामीलाई आश्वासन दिए कि थप यस्तो अवस्थाको ख्याल राखिनेछ र उचित रूपमा व्यवस्थापन गरिनेछ। मसँग जिल्ला सचिव कन्हैया पाठक, ८ मण्डल अध्यक्ष हीरा राई, राजु गुप्ता, दीपक राई उपस्थित थिए ।









