भारत–बंगलादेश सीमा कुचबिहारमा बीएसएफको गोली लागेर भारतीय युवकको मृत्यु

c74516e2-8584-4f51-9558-c20b379246f7

कुचबिहार: सीमा पारबाट अवैध व्यापारका क्रममा बीएसएफको गोली लागेर एक युवकको मृत्यु भएको छ। घटना भारत–बंगलादेश सीमा मेखलीगञ्जको फुलकादबारी क्षेत्रमा भएको हो । मृत्यु हुने युवकको नाम गौतम बर्मन (२८) हो । मृतक युवकका आफन्तले युवक राज्य बाहिर काम गरेको आरोप लगाएका छन् । उनी केही दिनअघि घर फर्किएका थिए । घर फर्किएर उनी बिहीबार राति काकीको घर गएका थिए । त्यहाँ घुम्दै गर्दा उनलाई बीएसएफले गोली हानेको थियो ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement