चक्रवात बिपरजोय पाकिस्तानमा निष्प्रभावी

00-1-Cyclonee-1-2

कराँची: अरब सागरमा उठेको चक्रवात बिपरजोयले भारतको गुजरात प्रान्तमा तूफानी ताण्डव मचाएपछि पाकिस्तानमा निष्प्रभावी रह्यो। पाकिस्तान मौसम विज्ञान विभागले सौभाग्यले पाकिस्तानको तट धेरै नै सुरक्षित रहेको बताएको छ। एक वरिष्ठ अधिकारीले भने, ‘सिन्धको तटमा भारी वर्षा भएको छैन, जस्तो हामीले अनुमान लगाइरहेका थियौं। आज बिपरजोयको असर अझ् कम हुनेछ किनभने चक्रवात पर्यावरणको आधारमा बिस्तारै कम दबावको क्षेत्रमा परिणत हुनेछl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement