सिक्किममा गाईको गोठसहित ९० वर्षीय गौपालक नदीले बगाएर निखोज

Screenshot_20230616_140503_WhatsApp.jpg

गान्तोक: गत राति परेको अत्याधिक पानीले नदीको जलस्तर बढेपछि पश्चिम सिक्किममा नदीले गाईको गोठ सहित एकजना ९० वर्षीय व्यक्तिलाई बगाएर लगेको बताइएको छ। गत राति अधिक पानी परेकोले गर्दा सिक्किम राज्यको विभिन्न ठाउँमा नोक्सान पुऱ्याएको जानकारी प्राप्त भएको छ। यसैक्रममा, पश्चिम सिक्किमको रिम्बी नदीको जलस्तर बढेपछि ९० वर्षीय पशुपालक ऐश लाल लिम्बूलाई गाईको गोठसहित बगाएर लगेको बताइएको छ।

About Author

Advertisement