प्रधानमन्त्रीले ‘रज-पर्व’-मा ओडिशाका मानिसहरूलाई दिए बधाई

n50969196216868564165196affafa51823e2f0e7d83e445a5358ae8849917b360faec217fe655f7500c418.jpg

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार ‘रज-पर्व’- को विशेष अवसरमा ओडिशाका मानिसहरूलाई बधाई दिएका छन्।

प्रधानमन्त्री मोदीले ट्वीट सन्देशमा भने- “ओडिशाभरि मनाइरहेको रज पर्वमा बधाई। यस शुभ अवसरले तपाईहरूको स्वास्थ्य अनि समृद्धिमा प्रचुरता ल्याओस्। चारैतिर खुशियाली छाओस्।”

उल्लेख्य, ओडिशामा मासिक धर्म (पीरियड्स)-सित सम्बन्धित रज-पर्व वा रजो महोत्सवको विशेष महत्व रहिआएको छ। यो एउटा तीन दिवसीय महत्वपूर्ण चाड़ हो। यसमा भू-देवी अर्थात धरती माताको विशेष पूजा गरिन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement