१७ माउण्टेन डिभिजनका जीओसीले मुख्यमन्त्रीसॅंग भेट गरे

goc_24

गान्तोकः भारतीय सेनाको १७औं माउण्टेन डिभिजनका नवनियुक्त जीओसी मेजर जेनरल अमित कभतियालले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग शिष्टाचार भेट गरे। मिन्तोकगाङस्थित उनको सरकारी आवासमा भएको भेटप्रति मुख्यमन्त्रीले हर्ष व्यक्त गरेका छन्।

यस भेट अवधि पारस्परिक हितका कुराहरूमाथि चर्चा भएको बताइएको छ। मुख्यमन्त्रीले मेजर जेनरल कभतियाललाई शुभकामना दिॅंदै उनको सफल अनि उत्पादक कार्यकालको निम्ति कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement