कोविड़ नेपाल: कोरोनाकाे २ नयाँ मामिला

IMG-20230530-WA0288.jpg

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा २ जना कोरोना भाइरसले ग्रसित भएकाे छ। आज कोरोनाले कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो ५२९ जनाको कोरोना परीक्षण गरेकोमा २ जनामा संक्रमण पुष्टि छ। अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५७,४१२ पुगेको छ भने १२,०३१ जनाको मृत्यु भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement