मिरिकमा हावा पानीले रुख ढल्दा घरलाई क्षति

RUK1.jpg

मिरिक: बुधबार राति हावा पानीले मञ्जु चियाकमानको प्रेरणा रोपालको घरमा रुख ढल्दा घर क्षतिग्रस्त भएको घटनामा तिनका सासू ससुरालाई रुखको हाँगाले लाग्दा सामान्य चोट लागेको बताइको छ। प्राप्त जानकारी अनुसार बिहानीपख लगभग दुई बजे भएको हो। गाउँलेहरूले बताए अनुसार घटनाको जानकारी पाएपछि स्थानीय मानिसहरूले पिडितहरूलाई सुरक्षित स्थानमा लगेर राखे। यसको साथै घटनाबारे सम्बन्धित निकायमा जानकारी पनि गरिएको बताउँदै पिडितहरूलाई सहयोग गर्न गाउँलेहरू अघि आएको बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *