कतिपय नगरपालिकाको वार्डहरुमा मतदान जारी

Vote

उत्तर २४ परगना: उत्तर २४ परगना जिल्लाको पानीहाटी नगरपालिकाको वार्ड न० ८ मा पनि मतदान भइरहेको छ। यहाँ तृणमूल कांग्रेसका काउन्सिलर अनुपम दत्तलाई गोली हानी हत्या गरिएको थियोl भाटपारा नगरपालिकाको वार्ड न० ३ वडा, चन्दननगर नगरपालिकाको ववार्ड न० १६ र दमदम नगरपालिकाको वार्ड न० २९ मा मतदान भइरहेको छ। गत फरवरीमा भएको चुनावअघि यी प्रत्येक वार्डमा चुनाव हुनअघि उम्मेदवारको मृत्यु भएको थियोl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement