मणिपुरमा फेरि हिंसा: नौको मृत्यु, नौ घाइते, चार बेपत्ता

00-1-Rashtriya-Samachar-8

इम्फाल: मणिपुरमा भएको ताजा हिंसामा नौजना मानिसहरूको मृत्यु भएको छ भने नौजना घाइते अनि चारजना बेपत्ता भएका छन्। हिंसाको ताजा घटना कांगपोकपी जिल्लाको खमेनलोक गाउँमा भएको बताइन्छ। प्रारम्भिक सूचनामा भनिएको छ, दुष्टहरूले गाउँमा प्रवेश गरेर पहिला आगो लगाइदिए, त्यसपछि अन्धाधुन्ध फायरिङ गरे। हिंसाग्रस्त क्षेत्रमा पुलिस र सुरक्षा बलहरूलाई तैनाथ गरिएको छ। उपद्रवीहरूको धरपकड़ अभियान तीव्र गतिमा अघि बढ़िरहेको छ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement