हाम्रो पूर्वोत्तर क्षेत्र प्रगतिको अभूतपूर्व गतिको साक्षी बनिरहेको छ: प्रधानमन्त्री

00-1-PM-Modi

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वोत्तर क्षेत्रमा कनेक्टिभिटी बढाउनका लागि बुनियादी विकाससहित विभिन्न विकास पहलबारे लेख, ग्राफिक्स, भिडियो अनि जानकारी साझा गरेका छन्। प्रधानमन्त्रीले आफ्नो ट्वीटमा भनेका छन्: ‘हाम्रो पूर्वोत्तर क्षेत्र, आफ्नो अनौठो संस्कृति अनि ऊर्जावान जनमानसका साथै, प्रगतिको एउटा अभूतपूर्व गतिको साक्षी बनिरहेको छ। बुनियादी पूर्वाधारको विकासदेखि लिएर उन्नत कनेक्टिभिटीसम्म, हामी यस क्षेत्रलाई अपार सम्भावनाका लागि खोलिरहेका छौंl’ –पीआईबी  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement