कोविड़ भारत: देशमा कोरोनाको सक्रिय मामिलाको संख्या घटेर २,१४८

IMG-20230530-WA0286.jpg

कोरोनाको १२० नयाँ मामिला, कासैकाे मृत्यु भएन

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १२० नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,९३,०८० पुगेकाे छ। विगत २४ घण्टामा कुनै मृत्यु दर्ता भएन। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,८९२ पुगेको छ। यसरी नै यस अवधिमा २२० जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,५९,०४० जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या घटेर २,१४८ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता ३.५२ प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता ५.४२ प्रतिशत रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ८०,९१२ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,१५,३४,९५६ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा ४६९ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६७,३१,७१५ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement