कोरोनाको ७९ नयाँ मामिला, कासैकाे मृत्यु भएन
नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ७९ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,९२,९६० पुगेकाे छ। विगत २४ घण्टामा कुनै मृत्यु दर्ता भएन। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,८९२ पुगेको छ। यसरी नै यस अवधिमा १८१ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,५८,८२० जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या घटेर २,२४८ रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ७१,१३७ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,१४,५४,०४४ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा ४७५ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६७,३१,२४६ जनाले यो खोप लगाइसकेको छन्।