काभाखलीको पोखरीबाट भरुवा बन्दुक बरामद

IMG-20230611-WA0292.jpg

सिलगढी: सिलगढी सहरको छेउमा रहेको माटिगारा नम्बर १ ग्राम पञ्चायतको कावाखलीमा पोखरीबाट बन्दुक बरामद गरिएको छ। सूचना पाएपछि सिलगढी महानगरीय प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरी पुगेर हतियार बरामद गरेको थियो। यस विषयमा अनुसन्धान सुरु गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement