सिलगढीको पञ्चायत क्षेत्रहरूमा पर्खाल लेखन शुरु

db2c5d56-3a0c-4b9b-a6e2-ef440d3c816e

सिलगढी: पञ्चायत चुनावको मिति घोषणा हुनासाथ सत्तारुढ दल तयारीमा जुटेको छ। पर्खाल लेख्नेदेखि चुनावी प्रचारप्रसारमा पार्टीका कार्यकर्ताहरू उत्साहका साथ लागेका छन् । यस अन्तर्गत जलपाइगढी जिल्लाको फुलबारी विधानसभा क्षेत्रको डाबग्राम २ क्षेत्रमा आइतबार बिहानदेखि तृणमूल कांग्रेसका कार्यकर्ताहरूले पर्खाल लेख्न थालेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement