पञ्चायत निर्वाचनको लागि खोज्दा पनि मालती रभा राई भेटिएन: रवीन्द्रनाथ घोष

IMG-20230610-WA0258.jpg

कूचबिहार: निर्वाचन आयोगले पञ्चायत निर्वाचनको मिति जुलाई ८ गते घोषणा गरे पछि ९ जुलाई देखि उम्मेदवारी दर्ता शुरु भएको छ। यसै क्रममा तृणमूल कांग्रेसका जिल्ला उपाध्यक्ष रवीन्द्रनाथ घोष कार्यकर्ताहरूको मनोबल बढाउन तुफानगञ्ज पुगेका थिए। उनले तुफानगञ्जमा मजदुरसँग भेटघाट गरे। त्यहाँ पत्रकारहरूसँग भेटघाट उनले भने कि तुफानगञ्ज विधानसभाका भाजपा विधायक मालती राभा राई पञ्चायत चुनाव पछि देखिने छैनन्। उनले मालती राभा राईलाई ‘भोट बर्ड’ भन्दै उनको माजाक उडाए। पञ्चायतको चुनाव आउँदा उनी फेरि जनतासँग भोट माग्न पुग छन्।’

याे सुनी मालती राभा राईले रवीन्द्रनाथ घोषलाई गाली गर्न छोडेनन्। उनले ‘भोट बर्ड’ को हो र कसले भाेट पाउँदैन भन्ने जवाफ कुचबिहारका जनताले दिनेछ बताइन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement