नेपाल: प्रधानमन्त्री पुष्पकमल दाहालले गरे पशुपतिनाथ मन्दिरको दर्शन

00-1-PM-Prachanda-in-Pashupati-Mandir.jpeg

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिको मुल मन्दिरमा पुगेर पूजा अर्चना गरेका छन्। आज साँझ पशुपति क्षेत्रको निरीक्षण अवलोकन गर्ने क्रममा प्रधानमन्त्रीले पशुपति मन्दिरको पनि अवलोकन गरेका हुन्। उनलाई उक्त क्षेत्रको पुरातात्त्विक, सांस्कृतिक, धार्मिक महत्वका बारेमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूले जानकारी गराए। यसअघि प्रधानमन्त्री प्रचण्ड भारतको उज्जैनमा रहेको महाकालेश्‍वरमा पुगेर गेरुवस्त्र लगाउँदै विशेष पूजा गरेl

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement