२१ जुलाईमा हुने बैठकलाई सफल बनाउन कार्यक्रम आयोजना

हावडा: जुलाई २१ को बैठकलाई सफल बनाउन हावडा ग्रामीण तृणमूल कांग्रेसले आज बागनानमा एक कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा मन्त्री पुलक राय, विधायक निर्मल माझीलगायत धेरै विधायकहरुको उपस्थिति रहेको थियो। २१ जुलाईमा हुने कार्यक्रममा बढीभन्दा बढी कार्यकर्ता पुग्न आह्वान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement