महानगरपालिकाले गरे सरकारी जग्गा अतिक्रमणमुक्त

IMG-20230610-WA0198.jpg

सिलगढी: सिलगढी नगरनिगमले सरकारी जग्गा अतिक्रमणबाट मुक्त गर्न अभियान शुरु गरेको छ। निगमले शनिबार वार्ड नम्बर २८ मा फुलेश्वरी खोला छेउछाउका झण्डै ४ वटा इलाका अतिक्रमणमुक्त गरे। निगमले अवैध घर र दाेकान भात्काएको छ। अर्कोतिर कुनै पूर्वसूचना नदिई कारवाही भइरहेको कब्जाकर्ताले गुनासो गरेका छन्। आज नगरनिगमका इन्जिनियरको उपस्थितिमा र पुलिसको सहयोगमा सरकारी जग्गा अतिक्रमणबाट मुक्त गरियाे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement