पाकिमः पाकिम जिल्लाको निम्ति नवनियुक्ति मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव बिशाल शर्माले आज जिल्लापाल टाशी छोपेलसॅंग उनको कार्यालयमा भेट गरे। यस भेट अवधि जिल्लापालसॅंग विभिन्न महत्वपूर्ण विषयहरूमाथि चर्चा-परिचर्चा गरे।
उल्लेखनीय छ, नवनियुक्ति मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक बिशाल शर्माले गत ५ जूनका दिन आधिकारिक रूपमा आफ्नो कार्यभार सम्हालेका छन्।
-हिस