नयाँ दिल्लीबाट कामाख्यासम्म स्पेशल रेलगाड़ी

6146247495647_board.jpg

नयाँ दिल्ली। उत्तर रेलवेले असमको राजधानी गुवाहाटीमा स्थित माँ कामाख्या मन्दिर जाने यात्रीहरूको सुविधाको निम्ति नयाँ दिल्लीबाट कामाख्यासम्म आइतवार एक स्पेशल रेलगाड़ी प्रस्थान गरने छ।

उत्तर रेलवेका प्रवक्ता अनुसार, रेलागड़ी संख्या ०४००२ नयाँ दिल्ली कामाख्या स्पेशल २६ जूनको दिन नयाँ दिल्लीबाट मध्यरात्रि ००.०५ बजी प्रस्थान गरी भोली बिहान ७.५० बजी कामाख्या पुग्नेछ।

वातानुकूलित, शयनयान तथा सामान्य श्रेणीका बोगीहरू भएको यो स्पेशल रेलगड़ी मार्गमा कानपुर सेन्ट्रल, प्रयाग जं, पं. दीन दयाल उपाध्याय जं, पाटलीपुत्र, बरौनी, कटिहार जं, न्यूजलपाईगढ़ी, न्यूबोगोईगाउँ तथा गोलपाड़ा स्टेशनहरूमा रोकिनेछ।

About Author

Advertisement