फुलबारीमा टिस्टा नहरको पानीमा नुहाउन आएकालाई पुलिसले लखेटे

Screenshot_20230609_160650_WhatsApp.jpg

सिलगढी: सिलगढी सहर नजिकैको अम्बाडी गजोल्डोबा टिस्टा नहरको चिसो पानीमा नुहाउन दैनिक सयौं मानिस गर्मीबाट राहत पाउन आउने गरेका छन्। जसका कारण यस नहरमा विगतमा धेरै दुर्घटनाहरु भएका छन्। फेरि कुनै दुर्घटना नहोस् भनेर नयाँ जलपाईगुडी थानाको पुलिसले यस नहरमा नुहाउन आएका मानिसहरूलाई सो ठाउँमा नुहाउन दिएनन्। नहरमा नुहाउन आएका युवाहरुलाई पुलिसले नुहाउन निषेध गरे। पुलिसले अब उसो सो नहरमा नुहाउन नदिने पनि बताएका छन।तर, जबसम्म प्रहरी छ, ठिकै छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement