कोविड़ भारत: कोरोनाको १८६ नयाँ मामिला, कासैकाे मृत्यु भएन

IMG-20230530-WA0286.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १८६ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,९२,६४८ पुगेकाे छ। विगत २४ घण्टामा काेराेनाले कासैकाे मृत्यु भएन। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,८८८ पुगेको छ। यसरी नै यस अवधिमा २४० जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,५८,२५९ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या घटेर २,५०१ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ८८,११२ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,१२,७९,५८८ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा ७८१ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६७,२९,६६८ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement