कोविड़ बङ्गाल: कोरोनाको २३५ नयाँ मामिला, २१७ जना भए कोरोनामुक्त, २ जनाको मृत्यु

SAVE_20210910_193613-1068x716.jpg

कोलकाता: राज्य स्वास्थ्य मन्त्रालयद्वारा जारी आकडाअनुसार, गत २४ घण्टमा पश्चिम बङ्गालमा कोरोनाको मोठ २३५ नयाँ मामिला अघि आएको छ भने आज यस रोगले २ जनाको मृत्यु पनि भएको छ। यसरी नै यस अवधिमा २१७ जना कोरोनामुक्त पनि भएको छन्।

हालसम्म बङ्गालमा २०,२४,४७९ जना कोरोनाले संक्रामित भएको छन् भने १९,९९,७६७ जना यो रोगबाट निको पनि भएको छन्। यसरी नै अहिलेसम्म कोरोनाले कुल २१,२१६ जनाले जान गुमाएको छ।

स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार, गत २४ घण्टमा ३,२३२ जनाको कोरोना परीक्षण गरिनेको साथ अहिलेसम्म कुल २५,५०९,१८९ जनाको परीक्षण भएको छ।

राज्यमा गत २४ घण्टको रिकवरी दर ९८.७८℅ र सकारात्मक दर ७.२७℅ दर्ता गरिएको छ। अहिलेसम्म, राज्यमा कुल ६३,२७४,८२९ जनाले कोरोना रोधिको पूर्ण खोप लगाइ सकेको छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *