मुख्यमन्त्रीद्वारा दुइजनालाई ट्याक्सी वाहन प्रदान

गान्तोक। सिक्किमका मुख्यमन्त्री तथा सत्तारूढ़ एसकेएम पार्टीका अध्यक्ष प्रेमसिंह तामाङले, पश्चिम सिक्किमको टाशीडिङ निवासी हरि प्रसाद सन्यासी र डॉंड़ागाउॅं, तादोङ निवासी भगुराम हरिजनलाई ट्याक्सी वाहन प्रदान गरेका छन्। आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत मुख्यमन्त्रीले एसको दिएका छन्।

एसकेएम पार्टी राज्यका बेरोजगारहरू आफुलाई विभिन्न क्षेत्रहरूमा संलग्न गराएको र आत्मनिर्भर बनेको हेर्न चाहन्छ भनी उनले बताएका छन्। मुख्यमन्त्रीले यी वाहनहरू आजीविका आर्जनका लागि ट्याक्सीको रूपमा प्रयोग गरिने थप जानकारी दिएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *