नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको २१४ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,९२,०९४ पुगेकाे छ। विगत २४ घण्टामा कुनै मृत्यु दर्ता भएको छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,८८४ पुगेको छ। यसरी नै यस अवधिमा ३८४ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,५७,३७९ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या घटेर २,८३१ रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ९१,४९९ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,१०,१८,००५ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा ६१५ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६७,१३,८६६ जनाले यो खोप लगाइसकेको छन्।