तस्करी अगावै ४९ वटा गाई-गोरु उद्धार

IMG-20230605-WA0429.jpg

नक्सलबारी: भारत-नेपाल सिमानाको नक्सलबारी ग्राम पञ्चायतको कोटियाजोतबाट एसएसबी – ले ४९ वटा गाई-गोरु उद्धार गरेको छ। सिमाना क्षेत्रमा टहलदारी अवधि कोटियाजोतमा ४१औं बटालियनका जवानहरूलाई देखेर तस्करहरूले गाई-गोरु त्यहीँ छोडेर नेपालतर्फ भागेको बताइएको छ। एसएसबी – ले ४९ वटा गाई-गोरू उद्धार गरेको छ। आज उद्धार गरेको गाई-गोरु नक्सलबारी पुलिसलाई सुम्पिदिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *