कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ११ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या २ रहेकाे छ भनेे आज कोरोनाले कासैकाे मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो १,८५६ जनाको कोरोना परीक्षण गरेकोमा ११ जनामा संक्रमण पुष्टि छ।(३५६ जनाको आरटी-पीसीआर परीक्षणमा ७ जना अनि १,५०० जनाको एन्टीजेन परीक्षणमा ४ जना गरी ११ कुल जना)
हाल देशम काेराेनाकाे सक्रिय मामिला १९ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५७,३९० पुगेको छ भने १२,०३१ जनाको मृत्यु भएको छ। यसरी नै ९,९१,३०९ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।