कोविड़ नेपाल: कोरोनाकाे ३ नयाँ मामिला, ५ जना भए निको

IMG-20230530-WA0290.jpg

कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा ३ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या ५ रहेकाे छ भनेे आज कोरोनाले कासैकाे मृत्यु भएन।

मन्त्रालयअनुसार हिजो ६७२ जनाको कोरोना परीक्षण गरेकोमा ३ जनामा संक्रमण पुष्टि छ।(८४ जनाको आरटी-पीसीआर परीक्षणमा २ जना अनि ५८८ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी ३ कुल जना)

हाल देशम काेराेनाकाे सक्रिय मामिला १४ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५७,३७९ पुगेको छ भने १२,०३१ जनाको मृत्यु भएको छ। यसरी नै ९,९१,३०७ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement