ट्रेन दुर्घटना- कोलकाता पुलिसले पनि शुरू गऱ्यो कन्ट्रोल रूम

IMG-20230410-WA0169-11-300x172-2

कोलकाताः ओडिशाको बालासोर नजिक कोरोमण्डल एक्सप्रेस ट्रेन दुर्घटनालाई लिएर कोलकाता पुलिसले पनि कन्ट्रोल रूमको शुरूआत गरेको छ। लाल बजार स्थित कोलकाता पुलिस मुख्यालयको तर्फबाट शनिवार जारी बयानमा यसबारे जानकारी दिइएको छ। जानकारी अनुसार, कुनै प्रकारको पनि सूचना अथवा मद्दतको निम्ति यो कन्ट्रोल रूम शुरू गरिएको हो। यसको नम्बर 9432610488 छ।

उल्लेख्य, रेल दुर्घटनालाई लिएर पूर्व रेलवे, दक्षिण पूर्व रेलवे र राष्ट्रिय स्तरमा भारतीय रेलवेको तर्फबाट अलग-अलग कन्ट्रोल रूम खोलिएको छ। यस बाहेक पश्चिम बंगाल सरकार र ओडिशा सरकारले पनि हेल्पलाइन नम्बर शुरू गरेका छन्। यसपछि अब कोलकाता पुलिसले पनि यसको पहल गरेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement