सीआईएलओडब्ल्युएसद्वारा अटोमेटिक अगरबत्ती मसिन प्रदान

00-1-Agarbatti

कोलकाता: कोल इण्डिया अफिसर्स वाइभ्स समिति (सीआईएलओडब्ल्युएस) ले अन्धो पुनर्वास सोसाइटीका प्रतिनिधिहरूलाई पूर्ण स्वचालित अगरबत्ती मसिन हस्तान्तरण गरेको छ। यसले दृष्टिविहीन प्रशिक्षार्थीहरूलाई अगरबत्ती बनाउने र उनीहरूको आर्थिक र सामाजिक अवस्थामा सुधार गर्न मद्दत गर्नेछ। हस्तान्तरण समारोहमा मेसिनको कार्यसम्पादन र प्रयोगको पनि प्रदर्शन गरिएको थियो। कार्यक्रममा सीआईएलओडब्ल्युएसका अध्यक्ष डा. रेणु अग्रवाल र सीआईएलओडब्ल्युएसका अन्य सदस्यहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement