राष्ट्रपति चुनाव: एनडीएकी उम्मेदवार द्रौपदी मुर्मुद्वारा उम्मेदवारी दर्ता

Draupadi-Murmu-NDA-President-Candidate-2

नयाँ दिल्ली: एनडीएको राष्ट्रपति पदका उम्मेद्वार द्रौपदी मुर्मुले संसद भवनमा उम्मेदवारी दर्ता गरेकी छिन्। मुर्मुको समर्थनमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, भाजपा अध्यक्ष जेपी नड्डालगायत धेरै ठूला नेता संसद भवनमा उपस्थित थिए। यसैबीच, झारखण्ड मुक्ति मोर्चाले राष्ट्रपतिको उम्मेदवारलाई समर्थन गर्न भोलि पार्टीका विधायक र सांसदहरूको बैठक बोलाएको छ। अर्कोतर्फ विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हाले २७ जूनमा उम्मेदवारी दिनेछन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *