सिलगढीको हाश्मी चोकमा एसयूसीआईको प्रदर्शन

IMG-20230602-WA0193.jpg

सिलगढी: एसयूसीआईले राज्य सरकार र केन्द्र सरकार विरुद्ध विभिन्न आरोप र गुनासोसहित सिलगढीको हाश्मी चोकमा विशाल विरोध प्रदर्शनमा भाग लिए। जसमा प्रदेश र केन्द्र सरकारसँग धेरै माग राखिएको थियो। शुक्रबार दिउँसो हाश्मी चोकमा यो विरोध प्रदर्शन गरियाे। सरकारी संस्थाको निजीकरण, राष्ट्रिय शिक्षा नीति खारेज, भाजपाका मन्त्रीकाे गिरफ्तारी, शिक्षा क्षेत्रमा भ्रष्टाचार भएको र राज्य सरकारविरुद्ध विभिन्न आरोप लगाएका विरुद्ध नाराबाजी गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement