गर्मीका कारण उत्तर दिनाजपुरमा एक महिलाको मृत्यु

IMG-20230602-WA0163.jpg

उत्तर दिनाजपुर: चर्को गर्मीका कारण हेटस्ट्रोकका भएर जयन्ती चौधरी नामकाे एक महिलाको मृत्यु भएको छ। उनी मालदाको मोथाबादी क्षेत्रमा बासिन्दा थिन। बिहीबार उत्तर दिनाजपुरको इटहारमा छोराको ससुरा घर आए पछि उनी बिमार परिन्। आफन्तले उनलाई पहिले डाक्टरकहाँ लगे। घटनापछि शवलाई पोस्टमार्टमका लागि रायगञ्ज मेडिकलमा ल्याइएको थियो। यता, मृत्युको कारणबारे रायगञ्ज रायगञ्ज मेडिकल कलेजका सहायक अधीक्षक अभिक माइतीले पोष्टमार्टमपछि सबै कुरा थाहा हुने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement