कोविड़ भारत: कोरोनाको २३७ नयाँ मामिला, २ जनाको मृत्यु

IMG-20230530-WA0286.jpg

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको २३७ नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,९१,३८० पुगेकाे छ। विगत २४ घण्टामा कुल २ जनाकाे मृत्यु दर्ता भएको छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,८७८ पुगेको छ। यसरी नै यस अवधिमा ४६७ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,५६,००० जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.८१% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या घटेर ३,५०२ रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी ९७,०८७ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९३,०७,१३,३४७ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा ३१० जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६७,१२,५३८ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement