सडक दुर्घटनामा युवक गम्भीर घाइते

IMG-20230601-WA0252.jpg

अलिपुरद्वार: सडक दुर्घटनामा एक युवक गम्भीर घाइते भएका घटना कालचिनी ब्लकको ट्रली लाइन क्षेत्रमा भएको हो। स्थानीय स्रोतका अनुसार बिहीबार किशोर उमराव नामका युवक कालचिनीबाट मोटरसाइकलमा ट्रली लाइनतर्फ जाँदै गर्दा दुइ चक्के वाहनको नियन्त्रण गुमाएर सडकमा लडे र गम्भीर घाइते भए। त्यसपछि स्थानीयले उनलाई उठाएर लताबारी ग्रामीण अस्पताल पुर्याएका थिए। तर, उनको अवस्था नाजुक भएकाले उनलाई अलीपुरद्वार जिल्ला अस्पतालमा सारिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement