कठमाडौँ: नेपालमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा २ जना कोरोना भाइरसले ग्रसित भएकाे छ भने आज कोरोनाबाट निको हुनेहरकाे संख्या ५ रहेकाे छ भनेे आज कोरोनाले कासैकाे मृत्यु भएन।
मन्त्रालयअनुसार हिजो ६६७ जनाको कोरोना परीक्षण गरेकोमा २ जनामा संक्रमण पुष्टि छ।(२१७ जनाको आरटी-पीसीआर परीक्षणमा २ जना अनि ४५० जनाको एन्टीजेन परीक्षणमा ० जना गरी २ कुल जना)
हाल देशम काेराेनाकाे सक्रिय मामिला १९ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.८℅ दर्ता गरिएको छ।
अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५७,३७२ पुगेको छ भने १२,०३१ जनाको मृत्यु भएको छ। यसरी नै ९,९१,२९२ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।