सिलगढीलाई प्लास्टिकमुक्त बनाउन नगरपालिका अधिकारी अनि प्रदूषण नियन्त्रण बोर्डकाे बैठक

Screenshot_20230601_170112_WhatsApp.jpg

सिलगढी: सिलगढी शहरलाई प्लास्टिकमुक्त बनाउन नगरनिगम प्रतिबद्ध छ। एसै क्रममा मेयर गौतम देवले सिलगढी प्रदूषण नियन्त्रण बोर्डका अधिकारीहरूसँग बैठक गरे। सिलगढी शहरमा प्लाष्टिक बैगको प्रयोग निषेध गरिएको छ। तर अहिले पनि विभिन्न बजारमा प्लाष्टिकका बैगको प्रयोग भइरहेका छ। आजको बैठकमा एस बिषय पनि छलफल भयो। बैठकमा प्रदूषण नियन्त्रण बोर्डका साथै एसजेडीए अधिकारीहरू पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement